images
images

बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाइँदै, हेर्नुस् तस्बिरमा

बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाइँदै, हेर्नुस् तस्बिरमा

बुधवार, कार्तिक २९ २०८०
बुधवार, कार्तिक २९ २०८०
  • images
    images
    बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाइँदै, हेर्नुस् तस्बिरमा

    वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा टीका लगाउँदै । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने तथा भाइटीका लगाउने प्रचलन छ । 

    images
    images

    तस्बिर : नवीन पौडेल/रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार