images
images

जाजरकोट भूकम्पका पीडितहरूलाई निर्वाचन आयुक्तहरूद्वारा ७ दिनको पारिश्रमिक सहयोग

जाजरकोट भूकम्पका पीडितहरूलाई निर्वाचन आयुक्तहरूद्वारा ७ दिनको पारिश्रमिक सहयोग

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • images
    images
    जाजरकोट भूकम्पका पीडितहरूलाई निर्वाचन आयुक्तहरूद्वारा ७ दिनको पारिश्रमिक सहयोग

    काठमाडौँ / निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गरेका छन् । कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितहरूका लागि सहयोगस्वरूप उक्त सहयोग प्रदान गरिएको आयोगले जनाएको छ ।

    images
    images

    त्यस्तै, आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरूमध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

    आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरूप्रति आयोगको तर्पmबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार