images
images

आज सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ, चाँदीको मूल्य हालसम्मकै उच्च

आज सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ, चाँदीको मूल्य हालसम्मकै उच्च

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    आज सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ, चाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छ । यसअघि प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको हो । त्यस्तै, १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ घटेर आज १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ । 

    images
    images

    यता, चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ५ सय २० रुपैयाँ तोकिएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेको हो । मूल्य बढेसँगै चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार