images
images

निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा

निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • images
    images
    निजी विद्यालयहरूको संस्थामा एनआइएमबीको डिजिटल बैंकिङ सेवा

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइइमबी)ले निजी तथा आवसीय विद्यालयहरूको संस्था (प्याब्सन)मा डिजिटल बैंकिङ सेवाको सुरूवात गरेको छ। 

    images
    images

    काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको बैंकले बताएको छ।

    साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।

    यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरूलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ। 

    साथै, डिजिटल प्रणालीबाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार