images
Logo
images
images
images

एनआईसी एसिया बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

एनआईसी एसिया बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • images
    images
    एनआईसी एसिया बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य कति ?

    काठमाडौँ / एनआईसी एसिया बैंकको ७ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । 

    images
    images

    लगानीका लागि इच्छुक व्यक्ति तथा संघसंस्थाले शुक्रबारदेखि संस्थापक सेयरमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

    क्यापिटलका अनुसार पुस १९ गतेसम्म कम्पनीको सेयरमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको हुनुपर्नेछ ।

    न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बढी मूल्य कबोल गरेका आधारमा संस्थापक सेयर बिक्री हुनेछ । ५ लाख रुपैयाँभन्दा बढीको आवेदन दिएकाले प्यान नम्बर खुलाउनुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार