images
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता सेयर मूल्य कति ?

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता सेयर मूल्य कति ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता सेयर मूल्य कति ?

    काठमाडौँ / प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा।लि।को स्वामित्वमा रहेको ४९ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    images
    images

    बैंकका अनुसार आज पुस ११ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ ।

    इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले पुस १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार