images
images

यस बर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • images
    images
    यस बर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट आफना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । 

    images
    images

    कम्पनीको माघ १९ गते शुक्रबार अर्थात आज सम्पन्न संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधीहरूलाई लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । 

    बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार