images
images

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / आज बुधबार सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेकोमा आज बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख १८ हजार ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदी भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा नै कारोबार हुने महासङ्घले जनाएको छ । यो दिन चाँदी अघिल्लो दिनको मूल्यमा नै कारोबार हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार