images
images

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी २० रुपैयाँ महँगियो, अब कति पुग्यो ?

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी २० रुपैयाँ महँगियो, अब कति पुग्यो ?

आइतवार, फागुन ६ २०८०
आइतवार, फागुन ६ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी २० रुपैयाँ महँगियो, अब कति पुग्यो ?

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १६ हजार ५ सय ५० रुपैयाँबाट बढेर १ लाख १७ हजार ५० रुपैयाँ पुगेको छ ।

    यता, चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार