images
images

सुनको मूल्य आज पनि स्थिर रहदा चाँदीको भने बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

सुनको मूल्य आज पनि स्थिर रहदा चाँदीको भने बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • सुनको मूल्य आज पनि स्थिर रहदा चाँदीको भने बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा आज फागुन २९ गते मंगलवार पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार हुँदैछ ।अघिल्लो दिन पनि सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार