images
images

एलजीको निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प आजदेखि, केके पाइन्छ सुविधा ?

एलजीको निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प आजदेखि, केके पाइन्छ सुविधा ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • एलजीको निःशुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प आजदेखि, केके पाइन्छ सुविधा ?

    काठमाडौँ / अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै आज (बिहीबार)देखि सीमित अवधिका लागि ‘निःशुल्क ए.सी.सर्भिस र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । सबै मौसमका लागि एलजी ए.सी. नाराका साथ अघि बढिरहेको एलजीले नेपालका सम्पूर्ण ए.सी.का ग्राहकहरूलाई लक्षित गरी सो योजना अघि सारेको थियो । 

    images
    images

    उक्त योजना अन्तर्गत ग्राहकवर्गहरूले कुनै पनि ब्रान्डको ए.सी.मा निःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सी.सँग साट्न सक्नेछन् । 

    ग्राहकहरूले सिजीको वेभसाइटमा गई आफ्नो पुरानो ए।सी।को मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ। 

    सो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले सिजीको फ्रि नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। 

    रजिष्टारपश्चात एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन्।

     यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस्मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए।सी। खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ ।साथै ग्राहकवर्गहरूले नयाँ ए.सी.मा ४ हजार रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन्। नयाँ एलजीको ए.सी.हरूमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेन्टी रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार