images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा स्थिर रह्यो चाँदी

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा स्थिर रह्यो चाँदी

शुक्रवार, चैत २ २०८०
शुक्रवार, चैत २ २०८०
  • सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घट्दा स्थिर रह्यो चाँदी

    काठमाडौँ / शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

    images
    images

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख  २५ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख २५ हजार ४ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ रहेकोमा घटेर १ लाख २४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार