images
images

सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी (तस्बिरहरू)

सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी (तस्बिरहरू)

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • सुरु भयो एसईई, ५ लाख बढी विद्यार्थी सहभागी (तस्बिरहरू)

    काठमाडौँ/  आज विहिबारदेखि देशभर यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । 

    images
    images

    विद्यार्थीहरुले आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिईरहेका छन् । 

    यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएका छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।

     

    see- student -exam nepal1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार