images
images

सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • सडक बत्तीको ६ अर्ब रुपैयाँ बक्यौता तत्काल तिर्न स्थानीय तहलाई प्राधिकरणको निर्देशन

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहलाई बक्यौता विद्युत् महसुल भुक्तानी गर्न आग्रह गरेको छ । 

    images
    images

    प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो । 

    ‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोर यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणले प्रकाशन गरेको सूचनामा भनिएको छ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार