images
images

कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

शुक्रवार, चैत १६ २०८०
शुक्रवार, चैत १६ २०८०
  • कपनबाट पेस्तोल सहित एक युवा पक्राउ

    काठमाडौँ / काठमाडौँ प्रहरीले एक व्यक्तिलाई कपनबाट पेस्तोल सहित नियन्त्रणमा लिएको छ । 

    images
    images

    गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ वर्षिय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

    शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ स्थायी ठेगाना भएका लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लिम्बुको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाइल बरामद गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार