images
images

सुनको मूल्य स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

सुनको मूल्य स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • सुनको मूल्य स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन अघिल्लो दिनकै मूल्यमा कारोबार गर्न सकिनेछ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ पर्नेछ । 

    images
    images

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण गरिएको छ । 

    यता, चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय १५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार