images
images

राष्ट्र बैङ्कको सूचना !

राष्ट्र बैङ्कको सूचना !

बिहिवार, बैशाख १३ २०८१
बिहिवार, बैशाख १३ २०८१
  • images
    images
    राष्ट्र बैङ्कको सूचना !

    ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ती फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश पठाई सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधरणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेको छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन् ।

    images
    images

    यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगरौँ ।

    वित्तीय ठगीबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार