images
images

बझाङमा २० हजार मत गन्दा एमालेलाई उछिन्दै अघि बढ्यो कांग्रेस, कसले कति मत पाए ?

बझाङमा २० हजार मत गन्दा एमालेलाई उछिन्दै अघि बढ्यो कांग्रेस, कसले कति मत पाए ?

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    बझाङमा २० हजार मत गन्दा एमालेलाई उछिन्दै अघि बढ्यो कांग्रेस, कसले कति मत पाए ?

    बझाङ /  बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेलाई उछिन्दै कांग्रेस अघि बढेको छ । २० हजार ३३ मत गणनामा एमालेका दमनबहादुर भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले अग्रता बढाएका हुन् । 

    images
    images

    सिंह ७ हजार ४९२ मतसहित अग्र स्थानमा छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारी ७ हजार २२८ मतसहित दोस्रो स्थानमा छन् । 

    त्यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा २ हजार ८९५ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार १०२ मत ल्याएर चौथो स्थानमा छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार