images
images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार एक अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ६५ पैसा तोकिएको छ ।  यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ९३ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ १९ पैसा र बिक्रीमा १६६ रुपैयाँ ९४ पैसा पर्नेछ ।

    images
    images

    अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ६३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०७ पैसा तोकिएको छ । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७६ पैसा र हङकङ डलर एकको खरिद मूल्य १७ रुपैयाँ र बिक्री मूल्य १७ रुपैयाँ ७ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज युआन एकको खरिदमा ८ रुपैयाँ ४० पैसा र बिक्रीमा ८ रुपैयाँ ४४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

    यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिदमा ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ र बहराइन दिनार एकको खरिद मूल्य ३५२ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ३५४ रुपैयाँ ४९ पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार