images
images

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    रामेछाप उडेको सिता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण
    फाइल फोटो

    काठमाडौँ / काठमाडौँबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाज काठमाडौँमा आकस्मिक अवतरण गरिएको छ । जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको हो। 
     
    विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार सोमबार बिहान उडेको जहाज हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो । उक्त जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो । 

    images
    images

    हाइड्रोलिकमा समस्या आउँदा जहाज अवतरणमा समस्या हुन्छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार