images
Logo
images
images
images

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    सुनको भाउ स्थिर हुँदा सस्तियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / मङ्गलबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज यसअघिकै मूल्यमा सुनको कारोबार गर्न सकिनेछ । यो दिन छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ पर्नेछ । 

    images
    images

    त्यस्तै, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ६ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ६ सय ५० रुपैयाँ पर्ने भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार