images
images

एक बर्षमा कति अमेरिकी डलर कमाउँछन् नेपाली ?

एक बर्षमा कति अमेरिकी डलर कमाउँछन् नेपाली ?

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • images
    images
    एक बर्षमा कति अमेरिकी डलर कमाउँछन् नेपाली ?

    काठमाडौँ / नेपालको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुगेको छ । 

    images
    images

    गत वर्षको अन्त्यसम्म नेपालको १४१० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय देशको अर्थतन्त्र ३.८४ प्रतिशतले विस्तार भएसँगै ४६ डलरले बढेको हो ।

    अर्थात् आजको विनिमय दर अनुसार नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आम्दानी एक लाख ९४ हजार २६ रूपैयाँ हाराहारी छ। गत वर्ष यस्तो आय एक हजार चार सय पाँच डलर थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार