images
images

बविना भट्टराई र जगदिश समालको ‘फूल जस्ती माया’ सार्वजनिक

बविना भट्टराई र जगदिश समालको ‘फूल जस्ती माया’ सार्वजनिक

शनिवार, बैशाख २२ २०८१
शनिवार, बैशाख २२ २०८१
  • images
    images
    बविना भट्टराई र जगदिश समालको ‘फूल जस्ती माया’ सार्वजनिक

    काठमाडौँ / बविना भट्टराई र जगदिश समालको स्वरमा ‘फूल जस्ती माया’ सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युट्व च्यानल र गीत इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकालीसम्म’ बाट एक साथ उक्त गीत सार्वजनिक भएको हो । 

    images
    images

    गीतको शब्द र संगीत गायिका भट्टराईकै हो भने साहस शाक्यले एरेन्ज र प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका छन् । अकष्टिक नेपालको स्टुडियो, नक्सालमा दिल समर्पण र राजाबाबु थारु ले रेकर्डिङ गरेका हुन् । 

    गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक जगदिश समाललाई देख्न सकिन्छ । भिडियो जस्केलो क्रियशनको परिकल्पना र निर्देशनमा तयार भएको हो । हाल अमेरिकामा रहेका गायक समाल नेपाल आएका समयमा उक्त गीतको रेकर्ड गरिएको हो । 

    गायिका तथा संगीतकार भट्टराईले पछिल्लो समय गीति लेखनमा पनि आफ्नो उपस्थिति जनाउदै आएकी छिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार