images
images

एनआईसी एसिया बैंकद्वारा नेपाली महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एसिया बैंकद्वारा नेपाली महिला फुटबल टोलीलाई सम्मान

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    एनआईसी एसिया बैंकद्वारा नेपाली महिला फुटबल टोलीलाई सम्मान

    काठमाडौँ / एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पियनसिप  २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको टोलीलाई बैंकले सम्मान गरेको हो।

    images
    images

    बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ ।  बैंक र अखिल नेपाल फुटबल संघ ९एन्फा०बिच आगामी  खेलहरूमा पनि सहयोग गर्ने सम्झौता  भएको छ ।

    बैंकले कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा  पनि गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार