images
images

क्यारो टिभी नेपालको आइपी टिभी च्यानल सेवा सुरू

क्यारो टिभी नेपालको आइपी टिभी च्यानल सेवा सुरू

बुधवार, बैशाख २६ २०८१
बुधवार, बैशाख २६ २०८१
  • images
    images
    क्यारो टिभी नेपालको आइपी टिभी च्यानल सेवा सुरू

    काठमाडौँ / आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले आइपी टिभी च्यानल सेवा सुरू गरेको छ। 

    images
    images

    जसमा २०० भन्दा बढी लाइभ एचडी र यसडी च्यानल जसमा खेलकुद, समाचार, सूचनात्मक लगायत मनोरञ्जनात्मक च्यानल समावेश गरिएको छ। 

    युट्युब सपोर्ट गर्ने स्मार्ट सेटअप बक्स सहितको उत्कृष्ट भिडियो सामग्री सँगैको सुविधा क्यारो टिभीमा छ।

    कम्पनीका अनुसार स्मार्ट सेटअप बक्समा गुणस्तरीय भिडिओ फोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन्।

    ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मूल्यमा नेपालको मुख्य सहरहरूमा आइपी टिभी सेवा सञ्चालन गरिसकेको कम्पनीले बताएको छ।   

    कम्पनीको सेवा काठमाडौं उपत्यकामा सबै ठाउँमा, पूर्वमा विर्तामोड, पश्चिममा नेपालगञ्ज, पोखरादेखि वीरगञ्ज लागायत नेपालको सबै मुख्य सहरहरूमा उपलब्ध रहेको छ। 

    साथै, कम्पनीको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टिभी अफरमा १२ महिना बोनस पाउनेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार