images
images

टफिचु Tadka Imli   बजारमा, चाट मसालाको उत्कृष्ट सम्मिश्रण

टफिचु Tadka Imli   बजारमा, चाट मसालाको उत्कृष्ट सम्मिश्रण

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    टफिचु Tadka Imli   बजारमा,  चाट मसालाको उत्कृष्ट सम्मिश्रण

    काठमाडौं/  नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo (टफिचु) अन्तर्गत नयाँ टफी “ Tadka Imli “Taste को नयाँ blast” को नारासहित बजारमा सार्वजनिक गरेको छ ।

    images
    images

    Tadka Imli इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको जनाएको छ ।  

    टफिचु Tadka Imli को विक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । 

    टफिचु Tadka आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टफिचु Tadka Imli  नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।


    Mint-O Fresh  तथा टफिचु का विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् र हाल टफिचु अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ''Tadka Kaccha Mango''  ''Tadka Litchi” “Eclairs” / “DuoZ” पनि बजारमा सर्बत्र उपलब्ध छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार