images
Logo
images
images
images

आज कालीमाटीमा हरियो तरकारी र फलफूलको थोक मूल्य प्रतिकेजी कति छ ? मूल्यसूची

आज कालीमाटीमा हरियो तरकारी र फलफूलको थोक मूल्य प्रतिकेजी कति छ ? मूल्यसूची

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • images
    images
    आज कालीमाटीमा हरियो तरकारी र फलफूलको थोक मूल्य प्रतिकेजी कति छ ? मूल्यसूची

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार आज गोलभेडा, तराई गाजर, लाम्चो भन्टा, तने बोडी, तितो करेला, लौका र सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ । 

    images
    images

    यसैगरी, टनेल गोलभेडा र चिचिण्डो प्रतिकेजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा र लोकल बन्दा प्रतिकेजी ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ ६० पैसा, सुकेको प्याज ७३ रुपैयाँ, लोकल गाजर, मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, घिरौला र  भिण्डी ५५ रुपैयाँ, आभाकोडो र किवि ५७५ रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५८ रुपैयाँ, चमसूरको साग र न्युरो १४६ रुपैयाँ ६७ पैसा, कुरीलो ३२५ रुपैयाँ र कागती २७५ रुपैयाँ पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस्

    2.jpg

    3.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार