images
Logo
images
images
images

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्‍न

    काठमाडौँ / श्री पश्चिम पृतना हे.क्वा., पोखरामा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम Defence Correspondent Orientation Programme (DCOP) आज समापन भएको छ । 

    images
    images

    समापन समारोहमा पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोष बल्लभ पौड्‍यालले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गदै प्रमाणपत्र वितरण गरे । 

    चार दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै विभिन्न स्थानहरुको स्थलगत अवलोकन भ्रमण लगायतका विविध गतिविधिहरु सञ्चालन गरिएको थियो । 

    यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार