डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

ढोरपाटन / सात वर्षअघि निर्माण थालिएको अस्तु-ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी...