काठमाडौँ / क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै लामिछानेले टी२० विश्वकप खेल्ने नेपालको सपना पूरा भएकोमा खुसी...