काठमाडौँ / आज कालीमाटी बजारमा मटरकोशा, सिमी, ब्रोकाउलीदेखि हरियो सागकोसमेत मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज मटरकोशा प्रतिकेजी २० रुपैयाँ, राजमा सिमी २५ रुपैयाँले बढेको...