आज शनिबार तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? कुनको मूल्य कति छ ?

आज शनिबार तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? कुनको मूल्य कति छ ?

शनिवार, भदौ १६ २०८०
शनिवार, भदौ १६ २०८०
  • images
    images
    आज शनिबार तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? कुनको मूल्य कति छ ?

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शनिबार ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, लोकल गोलभेडा, निबुवा र रुख कटहर प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा ८६  रुपैयाँ २० पैसा, रातो मूला, र चुकुन्दर ८६  रुपैयाँ ६७ पैसा, भारतीय गोलभेडा र टाटे सिमी ८५  रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ, सेतो आलु ४९ रुपैयाँ, स्थानीय काउली १०५ रुपैयाँ, भन्टा ७६ रुपैयाँ ६७ पैसा, हाइब्रीड सिमी, न्यूरो, भटमासकोशा, र तामा ९६ रुपैयाँ ६७ पैसा, लौका, डल्लो फर्सी र हरियो खुर्सानी ७५ रुपैयाँ, तितो करेला १०७ रुपैयाँ ५० पैसा, परवर र भिण्डी ५५ रुपैयाँ, स्कूस ३९ रुपैयाँ, रायोको साग १७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २३६ रुपैयाँ ३३ पैसा र डल्ले च्याउ ३७६ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, कुरीलो प्रतिकेजी ५८३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, सजिवन १९० रुपैयाँ, रातो बन्दा २७५ रुपैयाँ, जिरीको साग ४५० रुपैयाँ, पुदीना, किवि र पार्सले ५५० रुपैयाँ, सेलरी ३५० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार २९० रुपैयाँ, कालो अंगुर ४७५ रुपैयाँ, भुई कटहर १७५ रुपैयाँ, लोकल काक्रो १०६ रुपैयाँ, लोकल काक्रो १०६ रुपैयाँ, अम्बा ११० रुपैयाँ, शरीफा १७५ रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अकबरे खुर्सानी १७५ रुपैयाँ पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय