images
images

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सोमवार, भदौ १८ २०८०
सोमवार, भदौ १८ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

    images
    images

    आइबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि तेजावी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको छ । 

    यता, चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ६५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार