images
images

सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • images
    images
    सुनको भाउ घट्दा बढ्यो चाँदी, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार घटेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार हुनेछ भने तेजावी सुन १ लाख ११ हजार ५ सय ५० रुपैयाँबाट घटेर १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    यता, चाँदी भने बढेर प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार हुँदै आएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार