images
images

ब्रिटिस कलेजका ४०७ जना विद्यार्थीहरू दीक्षित, हेर्नुस् तस्बिरमा

ब्रिटिस कलेजका ४०७ जना विद्यार्थीहरू दीक्षित, हेर्नुस् तस्बिरमा

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • ब्रिटिस कलेजका ४०७ जना विद्यार्थीहरू दीक्षित, हेर्नुस् तस्बिरमा

    काठमाडौँ / ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरू  दीक्षित भएका छन् । गत शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा एक समारोहबिच लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरू दीक्षित भएका हुन् ।

    images
    images

    सो अवसरमा बिजनेस अन्तर्गतका विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम, ईएमबीए, आईटी विषयहरू बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरू दीक्षित भए ।

    कार्यक्रममा नेपाल तथा बेलायतका विशिष्ट अथितिहरूसँगै, एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो । लामो समयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेशन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए ।

    कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्वलन गरि तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तब्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

    b9.jpg

    b12.jpg

    b13.jpg

    b10.jpg

    b6.jpg

    b15.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार