images
images

गरिमा विकास बैंकको नयाँ शाखा कार्यालय कीर्तिपुरमा, शाखा संख्या १२२ पुग्यो

गरिमा विकास बैंकको नयाँ शाखा कार्यालय कीर्तिपुरमा, शाखा संख्या १२२ पुग्यो

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • गरिमा विकास बैंकको नयाँ शाखा कार्यालय कीर्तिपुरमा, शाखा संख्या १२२ पुग्यो

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले बैंकको नयाँ शाखा ऐतिहासिक शहर कीर्तिपुर, काठमाडौँमा सञ्चालनमा ल्याएको छ । 

    images
    images

    विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ । बैंकले शाखा विस्तारको रणनीतिलाई निरन्तरता दिदै कीर्तिपुरमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२औं शाखा कार्यालय सञ्चालन गरेको हो । 

    काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिन्छ । हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार