images
images

आज एक तोला सुनको मूल्य १ लाख २० हजार ७ सय रुपैयाँ, चाँदीलाई कति ?

आज एक तोला सुनको मूल्य १ लाख २० हजार ७ सय रुपैयाँ, चाँदीलाई कति ?

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • images
    images
    आज एक तोला सुनको मूल्य १ लाख २० हजार ७ सय रुपैयाँ, चाँदीलाई कति ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

    images
    images

    यसअघि प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख २० हजार ७ सय रुपैयाँ पुगेको हो । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँ रहेकोमा बढेर १ लाख २० हजार १ सय रुपैयाँ पुगेको छ । 

    यता, चाँदी प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ पर्ने चाँदीको मूल्य आज घटेर १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार