images
images

चीनद्वारा बिडिएस—३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण

चीनद्वारा बिडिएस—३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • चीनद्वारा बिडिएस—३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण

    चीनले मंगलबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ–३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस–३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ।

    images
    images

    बेइडाउ प्रणालीको ५७ औं र ५८ औं उपग्रह गरी दुई उपग्रहहरू लङ मार्च–थ्रिबी वाहक रकेट र वाहक रकेटसँग जोडिएको युनझेङ–१ माथिल्लो चरणबाट बिहान ११ः२६ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो।

    प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको लागि ५०४ औं मिसन थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार