images
images

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५७० नाघ्यो

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५७० नाघ्यो

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५७० नाघ्यो

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० मंसिर मसान्तसम्ममा ११ हजार ५ सय ७० पुगेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार २०८० मंसिर मसान्तसम्म इजाजतप्राप्त क तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५ सय ७० पुगेको हो । असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५ सय ८९ रहेको थियो । 

    २०८० को असार मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेको छ । २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार