images
images

तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो

तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले बढ्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको ५ महिनामा नेपालीहरुको तलब तथा ज्यालादर सूचकाङ्क ५.६५ प्रतिशतले वृद्धि भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार दुई महिनामा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको हो ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ९.७३ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार