images
images

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक, ५० लाख सम्मको कर्जा २ दिनमै स्वीकृत हुने

गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक, ५० लाख सम्मको कर्जा २ दिनमै स्वीकृत हुने

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • गरिमा विकास बैंकद्वारा गरिमा सरल एसएमई कर्जा सार्वजनिक, ५० लाख सम्मको कर्जा २ दिनमै स्वीकृत हुने

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले गरिमा सरल एसएमई कर्जा सार्वजनिक गरेको छ ।

    images
    images

    बैंकले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको हो । 

    कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।  

    यो योजन अन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सकिनेछ । 

    हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार