images
images

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • images
    images
    सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ ? प्रतितोला कति पर्ला ?

    काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिनेछ ।

    images
    images

    आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४सय ५० रुपैयाँ रहेको छ । 

    यता, चाँदीको भाउ पनि स्थिर भएको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार