images
images

तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • images
    images
    तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

    काठमाडौँ / सुनचाँदीको मूल्य आज तेस्रो दिन पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ तोकिएको छ ।

    images
    images

    यसैगरी, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि स्थिर रहेको महासङ्घले जनाएको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार