images
images

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, आज एक तोला सुनको भाउ कति ?

सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, आज एक तोला सुनको भाउ कति ?

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • images
    images
    सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घट्यो, आज एक तोला सुनको भाउ कति ?

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ रहेकोमा आज घटेर १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 

    images
    images

    यता, चाँदी प्रतितोला ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ६५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार