images
images

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • images
    images
    सुनको भाउ स्थिर हुँदा महँगियो चाँदी, प्रतितोला कति ?

    काठमाडौँ / बिहीबार स्थानीय बजारमा सुनको भाउ स्थिर भएको छ भने चाँदी महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा कुनै घटबढ भएको छैन । यो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार हुनेछ । 

    images
    images

    यता, चाँदी भने प्रतितोला १० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ७५ रुपैयाँ पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार