images
images

सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा, मूल्य कति ?

सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा, मूल्य कति ?

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा, मूल्य कति ?

    काठमाडौँ / यो चिसो दिनहरूलाई बिदाइ र तातो दिनहरूलाई स्वागत गर्ने समय हो । यद्यपि हामीमध्ये धेरैजसो गर्मीको तातो घाममा नुहाउनको लागि उत्सुकता हुन्छौं । 

    images
    images

    धेरै तापक्रम बढ्दा भने गर्मीले ठूलो चिन्ताको विषय बनाउँछ । तर सीजी ब्रान्डले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । 

    सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विभिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर। राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ । 

    टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको छ। 

    हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू। यी सबै कुलरहरू पनि ० प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।

    सीजी ब्रान्डसग सबैभन्दा स्टाइलिश र उच्च स्तरीय सिलिङ, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू छन्, जसले तपाइको घर भित्रीको सुन्दरमा मात्र होईन तपाईलाई उत्कृष्ट शीतलता र आराम पनि दिन्छ । 

    यी सबै फ्यानहरू  अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ पनि हुन्छन् ।

    सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम रेन्ज हो । सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । 

     सीजी ब्राण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार