images
images

पश्चिमी वायुको प्रभाव : देशभर बदली हुने, कहिले खुल्छ मौसम ?

पश्चिमी वायुको प्रभाव : देशभर बदली हुने, कहिले खुल्छ मौसम ?

बिहिवार, चैत १५ २०८०
बिहिवार, चैत १५ २०८०
  • पश्चिमी वायुको प्रभाव : देशभर बदली हुने, कहिले खुल्छ मौसम ?

    काठमाडौँ / पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
     
    विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो । 

    images
    images

    मौसमविद् झाले भने, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार