images
images

मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’

मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’

शनिवार, बैशाख १५ २०८१
शनिवार, बैशाख १५ २०८१
  • images
    images
    मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’

    काठमाडौँ / मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ नाटक मञ्चन भइरहेको छ । युवहरूले देश छाड्न गरिरहेको सङ्घर्ष, यसको कारण, विदेश पुग्ने लहर लगायतका विषयलाई समेटेर सागर खातीले निर्देशन गरेको नाटकमा मिलन कार्की, सुदिप खतिवडालगायतले अभिनय गरिरहनुभएको छ ।

    images
    images

    विदेशिने युवाको विषयलाई नाटकमा ल्याउने तयारी गरिरहँदा बालकुमारीमा घटेको घटना पश्चात झनै गम्भीर भएर काम गरेको निर्देशक खातीले बताए । 

    “नाटकमा समकालीन समाजका  गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने झनै लागेको हो, देखासेकी र लहरले मानिसलाई कुन हदको समस्यामा पुर्याइरहेको छ, भन्ने देखाइएको छ”, निर्देशक खातीले भने । 

    सोमबारबाहेक साताको प्रत्येक दिन यही वैशाख २३ गतेसम्म नाटक मञ्चन गरिने मण्डला नाटकघरले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार