images
images

कामना सेवा विकास बैङ्क र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबिच सम्झौता

कामना सेवा विकास बैङ्क र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबिच सम्झौता

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • कामना सेवा विकास बैङ्क र लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोबिच सम्झौता

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले काठमाडौँस्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । सो सम्झौताअन्तर्गत बैङ्कका ग्राहकहरूले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    बैङ्कको ग्राहकहरूले बैङ्क सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।

    हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार