images
images

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?

विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • विदेशी मुद्रा खरिद बिक्री गर्दै हुनुहुन्छ ? कुन देशको मुद्रालाई कति पर्ला आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ २६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८६ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४२ रुपैयाँ र बिक्री मूल्य १४२ रुपैयाँ ६३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९१ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ६६ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

    विस्तृत तालिकामा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार